Posted by: Harka_Bahadur March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हुँदैन बिहान मिर्मिमिरेमा तारा झरेर नगये
बन्दैन मुलुक दुई चार सपूत मरेर नगये

सबैलाई यो हर्के को नमस्कार
आझ चै बिहानै शिव मिस्थान्न भन्ढार गएर गएर पुरी तरकारी दुई कप चिया खाएर आएको, तेही भएर ठुलि सँग झगडा गर्नु पर्दैन, नत्र ए ठुलि चिया खौन भन्यो भने रिशार उधुम पार्छे ठुलिले। साच्ची ठुलि सँग त हिजो कट्ट्टी गरेको थिए आझ देखी फेरी बोल्ने हो ठुलि हामी कि के हो।

Read Full Discussion Thread for this article