Posted by: Harka_Bahadur March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
ओ रिठ्ठे कहाँ आझै भाडा माझ्न लागेको, तातो पानीमा भिजार राखे भयी हाल्छनी अनी भोली खानु भन्दा अगाडि धुनु क्या, म तेसै गर्छु।
नेपालमा जस्तो दुई चोटि भात, दाल खाने भएनी खाने बित्तिकै माझ्नु कि कसो, कि खाने गरेको छ बिहानै भात बेलुकै भात।
बरु लहरे मान्छे कयिदाको थियो, केही नबोली भनेको भनेको गीत बजाउथ्यो, आफुलैनी सजिलो, बश्यो सुन्यो।
Read Full Discussion Thread for this article