Posted by: ritthe March 26, 2008
Login in to Rate this Post:
0
?
ए हर्के किन कराँ हो तेस्सै? तिउरा भन्सा सक्यो भनेर फुर्ती लाउछौ? ह्या हाम्रो भाडा चुलो तेसै छ, लु पख एउछिन, अब धन्ना गरेर आउछु ! बल्ल त खाइ सकियो ! लहरे लाई के भ'छ नि फेरी ? लु न हौ भाभी ले सम्झाइदिनु पर्यो !