Posted by: Harka_Bahadur March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हन कता गये सबै, के गर्छन यिनीहरु, सिङै खशी नै पकाउन थालेकी के हो? कत्रो बेर लाउने हो पकाउन खाननी, भन्शाको काम त आफु आधा घण्टामा नै सकिदिन्छु हो।

जाबो भात दाल तरकारी पकाउन नि पहाड नै भो यिनिहरुलाई, गर्नु पर्ने केही हैन फेरी।
Read Full Discussion Thread for this article