Posted by: ritthe March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
नेप्ची भाभी दर्शन गरे है !
के हो हिजो आज त गीतान्जली सुन्न नि आउनु हुन्न तेती सारो? कल्ले चित्त दुखायो हाम्रो भाभीलाई भन्नुस् न मलाई-- म ठीक पार्दिहाल्छु नि !
लहरे हिजो बेलुका देखी गायब छ, ल भाभीले यसो खोज खबर गर्नु पर्‍यो अब !अन्तरे दाई पनि पलेटी कसेर बसिसक्नु भो उ, अब हर्के आइपुग्छ कती खेर मुढा ले'र !
Read Full Discussion Thread for this article