Posted by: ritthe March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

चिलिम को बयान म गर्दिन--चिलिमको  रहस्य त देवादीदेव, त्रिसुलधारी, त्रिलोचन, कैलाशपती भगवान महादेव ले नै स्वयम गरिसक्नु भएको छ ! अझ भन्न आएन मलाई, लौ ठुल्दाइ सप्रसँग व्याख्या गर्दिनु पर्‍यो ।
हैन हिजो साँझ देखी लहरे बौचा कता हरायो हँ? देख्या हो कसैले?
Read Full Discussion Thread for this article