Posted by: ritthe March 26, 2008
Login in to Rate this Post:
0
?
चिलिम बिरेक को को जानी हो हात उठाओ है? नेत्रे बिस्टे ठुल्दाइ खै को को छन सदस्यहरु? हिजो टंके ले पनि सदस्यता फारम भर्छु भन्थ्यो क्यार
आज हाम्रा जिम्माल बा कता लागेछन हौ? ठुल्दाइ पनि गायब छन आज
आज हाम्रा जिम्माल बा कता लागेछन हौ? ठुल्दाइ पनि गायब छन आज