Posted by: miss_ me March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

 

हस हजुर  !! म हजुरलाई सधै तिमी भनुम्ला बरु हजुरको आज्ञा पाए 'त' भन्न नि तयार हिहिहिहिहि

 

 देवरजी कहा जानु भो त ? हाम्रि सुधु अब जान थालिन बिदाइ त अर्न पर्यो नि भन्चू र

********************************************

हत्तेरिका!! यो केटीले कति छिटो edit गरिसकिछिन

होस म त मेटाम्दिन :)

Last edited: 26-Mar-08 02:44 PM
Read Full Discussion Thread for this article