Posted by: sursudha March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

जति बर्ष पछि फर्के पनि यो गाउ उस्ताको उस्तइ छ बाबै, ल एक्छिन भ' नि रमाइलो गरियो,  गाउले हो लागे है म आफ्नै गाउमा

चित्र मान जे भने पनि सुधे भन्ने हैन त्या नत्र

रिट्ठे खुरुखुरु काम नगरेर बिनसित्तिमा के को अरु को कुरो बुझ्नु परो भन्चु नि म

मास्टर्नी दि यि गाउले हरु लाई राम्रो राम्रो शीक्षा दिक्षा दिनु परो हल्ला मात्रा बेसी गर्ने भ' चन बाबै

भउते दाइ ल लिनुस है

ल त म गए

Read Full Discussion Thread for this article