Posted by: भउते March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
सुधा-जी हजुरबा'ले हजुरका हाता'ट मलाई पठाइदिन भनेको कुरो पठाको खै?   त्यति लिन नि मै आउन पर्नी? त्यो नपठाउँदा सम्म म त हजुर सँग नि नबोल्नी, हजुरबा'लाई नि त्यै भन्दिनुस। एक हप्ता बित्न लागिसक्यो,  बिनसित्त मुन्छेलाई आश देखाएर।
Read Full Discussion Thread for this article