Posted by: sursudha March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
ल नेत्रे दाइ बोल्नुस् बिल्नुस् हजुर् नै बोल्नुस्, म त हजुरबाको कुरो सुन्दा सुन्दा  हेर्नु पनि परो कस्तो र'छ त त्यो गाउ भन्दै आको बाबै, उता कति चटारो छ,
मास्टेर्नि दि पहिले त ओ सुधे भन्नु हुन्थ्यो अब त सुधु  पुग्गेछ , ल  ठुलि भएछु म पनि, हजुरबाले भन्नु त हुन्थ्यो पत्यारो लागेको थेन् तो पनि लागो आज
Read Full Discussion Thread for this article