Posted by: ritthe March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

खै सुधाको कुरा बुझ्न मलाई चाँही गार्हो पर्‍यो है
अघी भर्खर हजुरबाको साथीहरु छन रे यो गाउमा भनेर पठा' रे हजुरबा ले -अहिले फेरी रिट्ठेको बा लाई मात्र चिन्या छ रे सुधा को हजुरबा ले
के के हो के के
हाङ्देवा को पहिरो भन्दा सार्हो पर्‍यो बुझ्न लाई
लौ म त हिंडे है बस्तु भाउ भोकै होलान
Read Full Discussion Thread for this article