Posted by: world_map March 26, 2008
Login in to Rate this Post:
0
?
नत्रे, हाम्ले तिम्रो मुखाँ टेप टाँस्या छैनौं क्यारे, बोल न बोल लजाउनु पर्दैन!
यौटा नेपाली, अब सुती सुती गफ गर्नु परो त्यसो भए!
भ्यागुते दाइले टमाटर नभा'को गोलभेडाको अचार खाने रे! गज्जबको आविष्कार!