Posted by: world_map March 26, 2008
'चौतारी-अफिसका रमाइला अनुभव'
Login in to Rate this Post:     0       ?        

ठूली, राम्रो लेखाइ!

पहिलो पल्ट तिमी चौतारी आउँदा र अहिलेको बीचमा तिमी हामीले एक अर्काबाट धेरै कुरा सिकेका छौं। कथा, कविता
लेख्ने, रमाइलो गर्ने आदी गर्दै तीन वर्ष बितेको त चालै पाइएन। यस बीचमा म पनि कताबाट कता पुगिसकेछु समयको
नदीमा बहँदै, तर चौतारीका साथीहरूको न्यानो मायाको कारणले ट्याम मिलाएर यस्सो चियाउने चैं गरिरहन्छु। तिमी 
पनि बिजी भए पनि कहिलेकाही चौतारीमा चियाइ नै रहनेछौ भन्ने आशा छ। 'लङ् लिभ द चौतारी स्पिरीट!' 

Read Full Discussion Thread for this article