Posted by: Harka_Bahadur March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

ठुलि बिस्तारै करएनी हुन्छनी कस्तो सित कराको कान नै दुख्यो। किन बोलाको माहारानी।

बाल कृष्ण समले लक्ष्मी प्रशाद देव्कोटालाई एउटा भेलामा यिनी त पागल हुन कि के हो भनेछन, तेतिनै बेला देव्कोटा लाई रिश उठेर तेही नै
पागल भन्ने कबित उन्कै अगाडि बोलेर सुनाएछन।
हो साथी जरूर म पागल
कसैलाई आउछ तेश पछी लेखम्न खुब सुन्न मुन छ त्यो कबिता मलाई आझ।
Read Full Discussion Thread for this article