Posted by: miss_ me March 26, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

:)
लौन लौन के विधि रमैलो अरेर बस्या रचन सप्पै जो । अब जिम्माल बा नि  बेफुर्सदिलो हुनु भओ नलिखुट्टो धेरै दुख्यो जस्तो लाउच हिजो कुन चै सर्को देखेकिम फेरि कता पो जानु भओ कुन्नि।

अनिखेरि,राहुलदाइ , विस्टे ठूली हर्कबादुर दाई, नाराणे,एक्ले टन्टे सप्पै  लै सन्छै होला के रे -- अनि त चौतारिआँ बात मारि राहोलान।

  रिठ्ठेलै सलाम वालिकुम!

अनिखेरि, के भन्च, कुम्ले भाइ हउरलै सन्चै ? :)   

Read Full Discussion Thread for this article