Posted by: visitor March 26, 2008
Login in to Rate this Post:
0
?
तारेमाम कुम्ले,नारने,रिट्ठे। हन हिजो आज चित्रे कता हरायो हँ? खोजी पत्तो लाउनु पर्यो, होली अंक नि भरिन आँट्यो,चौतारी नि सार्नु पर्ने,
लौ रिट्ठे, ठुलदाइ एउटा सुचना निकल्नु पर्यो 'चित्रे हराको सुचना'।
लौ रिट्ठे, ठुलदाइ एउटा सुचना निकल्नु पर्यो 'चित्रे हराको सुचना'।