Posted by: ritthe March 26, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

नमस्ते-जदौ, तारेमाम-सलाम,

सबैजानाको गाथ मा आरामै होला क्यार ! ल आजको दिन सबैको शुभ होस् ! एउटा अली चित्त नबुझेको कुरा राख्दै छु !
एउटा नेपाली(एक्ले)को नाम अली चित्त बुझेन । अम्रिकाने एक्लो जीवनमा एक्लो भएर दिक्क भा' बेला झन दिन दिनै एक्ले भनेर बोलाउनु पर्दा त झनै बैराग्यता आउँला भनेर एक्लेलाई मैले त 'टन्के' भन्ने नाम सुहाउने जस्तो देखे ! अरु केही सुझाव छ कि यहाँ हरु को पनि !
धन्यवाद !
Read Full Discussion Thread for this article