Posted by: CaMoFLaGeD March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गाना को जमाना चलेच, गित को जित भएछ, तारेमाम्!

हुन त सबै गाना हिन्दि परेछन् क्यारे! आफुँलाई त "पून्टे दाईलाई स्याम्पु उपहार" भने जस्तो भयो! :-)

अन्तरे दाई के छ हालखबर हजुरको? साझा एच वान बि एक्स्पर्ट भन्ने हल्ला छ नि!! ;-)

Read Full Discussion Thread for this article