Posted by: Harka_Bahadur March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

हन सबै घर हिंडे कि के हो? हिजो रिठ्ठेले बूङूर्ले खाको झै गरेर नुडलस हसुर्दै गरेको देखेको थिए, बज्जे आझनी खाने तर्खर गर्दै होला त्यसरी।
Read Full Discussion Thread for this article