Posted by: Rahuldai March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

जिम्मालनी देखेर नि? बडा सोझा सिधा इमेज जो बनाएको छ। भित्रको कुरा त हामी जस्ता मित्र लाई पो थाहा छ।

हैन भउते के शाहरो दिक्क मानेको हो? सिस होइन ३१ लक्षन भाकी मिस पाउने छ। साइत जुर्नु पर्‍यो नि। राइट साइतमा धन पनि भाकी मन पनि भाकी तन पनि भाकी हुने छ। हतार् मा कतार जानु हुन्न क्या।

Read Full Discussion Thread for this article