Posted by: Rahuldai March 25, 2008
Login in to Rate this Post:
0
?
जिम्माले को चुरोट बोक्ने हिम्मत भए पो, ल्याइ दिन्थे। लुकी लुकी पनि खान नपाईने भयो, जिम्मालएले। नत्र बेला बखतमा चिलिमे हुने थियो, अब फिलिमे जिम्माल मात्र।