Posted by: भउते March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

भर्खरै यी  सम्झेँ, LOL !

८- ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर !

९- उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु

१०- बिर्खेदा' ठूलीको पछि, ठूली हीराको फूलीको पछि

११- आँखा नभा'को नेत्रे

१२- गोताएँलाई सराप्या जस्तो सराप्नु

१३- माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्

१४- अर्थ न बर्थ: छिप्पी: छ खु:---भाभीजीको निद्रा मखु:

१५- यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ

१६- चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे

१७- भउतेको रिस गोताएँ माथि

१८- धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन

१९- मिटिङ छोडेर बोरफस हुने धुनमा

२०- घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी

Read Full Discussion Thread for this article