Posted by: Birkhe_Maila March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
 केहि चौतारी उखानहरु-

"ठुल्दाई को अगाडि म: म:को बयान"

"काम पाइनस भउते ठुल्नानि संग जिस्की"

"ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"

"उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम"

"ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै"

"बेला न कुबेला लहरेको सायरी रेला"

बाँकि पछि----

  

 

Read Full Discussion Thread for this article