Posted by: ritthe March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

पर्बते जदौ !

हो भन्या आज हर्के कता भास्सिएछ ! अरु दिना त ब्यान ब्यान नै फलाक्न आम्थो, आज साहु बुढाले बेस्कन जोत्दैछन जस्तो छ हर्केलाई
हन उफ्री उफ्रे नि नउफ्रे नि म त उफ्र्या उफ्रै छु नि पर्बते, नउफ्र्या भे' उफ्रेन भनेर उफ्रिनेहरु उफ्रिदै आइ लागि हाल्थे नि
Read Full Discussion Thread for this article