Posted by: भउते March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

ज्वाईँको त पाउ पुज्न पाए पनि सिधै स्वर्गको बाटो खुल्छ भन्छन के रे। अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला। त्यति भा'सि मलाई अरु के छाहियो र? बरु हजुरलाई यो सिरुपाते खुकुरी टक्र्याम्छु र चारखुट्टा टेकेर निहुरी पर्छु, एकै पटकमा छ्याप्प पार्नुस भो।

Read Full Discussion Thread for this article