Posted by: Rahuldai March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
हाम्रो एक्ले पनि चिलिम को पारखी रैचन् त । लौ स्वाग्त छ, चिलिम कल्याण समाजमा। रिट्ठे लाई निबेदन दिनु $२५ दस्तुर सहित। चिलिम बिरोधी तत्वले चौतारीमा चिलिम प्रतिबन्ध लगाइ दिई हाले। तल डिलमा चिल हेर्दै चिलिम तान्ने हो। अब यस्तै रह्यो भने, चौतारीमा फिलिम पनि प्रतिबन्ध लगाउनु पर्छ भनेर जोड्दार माग गर्नु पर्ला जस्तो छ। टयार सायर तयार पार हो चिलिमे मित्र हरु।
 
Read Full Discussion Thread for this article