Posted by: cheli March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
भउतेदाजु, त्यो म त ठूली होइनौं । हामी दिदीबहिनी, यसो कहिलेकाहिं ठुस्किने गरेपानि, त्यसरी झगडा त कहाँ गर्छौं  त??? बुद्धको भूमी का छोरीहरु पो हौं त बाबै !!! ती झगडा गर्नेहरु त, छरछिमेकका साँहिली माइली हुन्! हजुर को चस्मा कहाँ गयो??
Last edited: 25-Mar-08 08:59 AM
Read Full Discussion Thread for this article