Posted by: भउते March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गुड मर्निङ चौतारी !

थु्ल्ननी,राहुलदा' , एल्के (एउटा नेपाली), चेली, लहरे अनि बिष्टे ससुरा लगायत सबैलाई प्रभातकालिन नमस्ते।

थुल्ननी र चेली त बिहान बिहानै कपाल च्याता-च्यात गर्न थालेछन। म त छेउ मै बसेँ है हेर्न, रमाईलो हुने भो 

 

Read Full Discussion Thread for this article