Posted by: visitor March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी, मंगलवारे जदौ।
बिहान एसो गणेशथान घुमेर आको, कस्तो भिड, ठिटी हरु आजकल गणेश को निकै पूजा गर्न थाल्या छन। ल गणेश को पर्साद र बेसन को लड्डु ल्यादेको छु सप्पै बाडेर खानु। अनी खै चिया बसल्या हो त। एक कप बढी हालु है, एउटा नेपाली थपिएछन,स्वागत छ् है चौतारीमा।
ठुलदाइ ठुलादाइ नै हुन सान्दाइ हैन,के हुँदै छ् ठुलि,चेली,नेपाली ?

लहरे नि अैसके छ, तारेमाम लहरे।

Last edited: 25-Mar-08 08:46 AM
Read Full Discussion Thread for this article