Posted by: Nepalki_chori March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

भौतेले त्यो गनगन कोस्लाइ सुनाइरा? त्यो नाराने त लागिसक्यो अगिनै आफ्नै ससुरालि। मैले जे पायो त्यहि बाटो देखाइदे थें, भरे घुमि-फिरि यहि आउन बेर् लाउदैन त्यो स्व:घोषित ज्वांइ


दाइ त टि. वि. मा मस्त छन। जाने रे चिलिम् ब्रेकमा। बोलाउनुस् रे है अन्तरेजि त्याम भएसि।

Read Full Discussion Thread for this article