Posted by: भउते March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

कुरो सक्न नपाउँदै बीचमा त्यसरी ठ्यास्स नरिसाइस्योस न ज्वाईँसा'प। म भन्दै छु के।

......अँ, कुरो कहाँ पुगेको थ्यो रे ? अँ साँच्चि, म यस्तो ह्यानसम देखेर यसकी बुइनी त च्वाँक हुनुपर्छ भनेर मेरा पछि लाग्नेले हैरान गर्न थाले। त्यै भे'र मेराँ भा'को बाँदरको बारेमा त थाह दे'को छैन भने अब मेरी अर्की साँच्चिकै बइनीको बारेमा कसैलाई थाह हुने कुरै भएन नि, हैन त? त्यो त हजुर हामी बीचमा मात्र गोप्य राख्नु पर्छ के।

Read Full Discussion Thread for this article