Posted by: भउते March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

सन्ध्याकालिन जदौ !

ए हाम्रा ज्वाईँसा'प आ'रेछन। खोइ कता बस्नुन्छ ज्वाइँसा'प ? हाउँरा चौतारीयाँ गुन्द्री-काम्लो पाईँदैन के रे। अब भुईँमा बस भनेर नि कसरी भन्नु। ओइ नेउची-भाभी, जानुस जानुस डिला' मुन्तिरा'ट एउ मुठो हरियो सिस्नो काटेर ल्याउनुस्, ज्वाईँसा'पलाई ओछ्याउइदिनु परो।

Read Full Discussion Thread for this article