Posted by: Nepalki_chori March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
हे नाराने, मान नमान् मे तेरे मेहेमान्? भएन नि हो यस्तो
तपाइको ससुरालि आर्कै जिल्ला परो, यहांबाट सिधा जानुस, दायां मोडनुस, २ किलोमिटर हिडनुस्, अनि फेरि दायां मोडनुस, अनि १०० पाइला अगाडि जानुस्, अनि फर्कनुस, अनि १ कि. मि. बायां लाग्नुस, त्यसपछि अर्को १ कि. मि. पुर्व लाग्नुस, अब त्यो ओरालो झर्नुस अनि सिधै अगाडि ५ कि. मि. हिडनुस्, फरक् पर्दैन, ससुरालि थ्याक्कै तपाइको आखा अगडि।
Read Full Discussion Thread for this article