Posted by: Rahuldai March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
ठुली लाई बोर भाको बेला कसैले नाच, जोक झोंक राख्नु पर्‍यो नि। आफुलाई त जोक नि आउँदैन, झोंक नि चल्दैन। के भाको हो गाम्लेहरु, नून खाएको कुखुरा (चोर)  जस्तो। 
Read Full Discussion Thread for this article