Posted by: visitor March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
नमस्कार अनी सोमबारे जडौ सप्पै गाम्ले हरु लाई
अनी बिशेष स्वागत सम्धी ज्यु लाई, सम्धी ज्युको नेपाल भ्रमन कस्तो रह्यो,सम्पूर्ण कुरा हरु खुलाएर एउटा रोचक लेख लेख्नु पर्‍यो। जे होस् तपाईं लाई छ सप्पै गाम्ले ले निक्कै मिस गरे हरेक दिन तपाईं को कुर नभाको दिन हुन्नथ्यो। लौ आउनुस् आउनुस् गाला हालेर आउनु भएअछ नेपालाँ बेस्सरी खार। अनी अरु गाम्ले हो के छ ताजा खबर, चिया खाम न त ठुलि।
Read Full Discussion Thread for this article