Posted by: Rahuldai March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

कार्यबाहक जिम्माल पद खारेज गरिएको सूचना।

       चौतारी लाई तत्काल अनाथ हुन बाट जोगाउन, बिर्खे जिम्माल फर्की नआउन्जेल सम्मको लागि कार्यबाहक जिम्मालको रुपमा रिट्ठे पट्ठो लाई सहबरण पद्धती द्वारा नियुक्ती गरिएकोमा हाल सक्कल्ली बिर्खे जिम्माल आँफै उपस्थित भाई कार्यभार सम्हाली सकेको हुंदा, तपाईंले सम्हाल्दै आउनु भएको का वा जिम्माल आजै को मिती देखी खारेज गरिएको छ। सफलता-असफलता पूर्बक आफ्नो कर्तब्य निर्बाह गर्नु भएको मा धन्यवाद दिदै आउँदा दिनहरु अन्य कार्यबाहक पदहरु मा सहयोग गर्न हुने नै छ भन्ने विश्वाश गरेका छौ।

Read Full Discussion Thread for this article