Posted by: Birkhe_Maila March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

खै रिट्ठे जी नाम नि राख्छन  र भन्या?

धन्देबात ठूल्दाई, तो रातो के जाति कार्फ्याट देखो कि आफ्नु त पाइताला चटचट अर्न थाल्छ बाबै! तेसमा टेको भन्देखुन भत्भती पोल्न पो थाल्छ त! रिट्ठे कार्यवाहक जिम्माल रे??? हन के कुरो अर्नु भा हो ठूल्दाई? हो र भन्या??

लाटेजी धन्यवाद्!

भइहाल्छ नि ठूली, बरु शपिङ अर्न कता जाने भन?

 

जाँदा जाँदै, श्री पुन्टेन्द्र विक्रम परियारको मेजमानीबाट हामि अत्यन्तै प्रफूल्लीत होइबक्सेका छौँ, र यहि प्रफूल्लता कायम रहेको घडिमा हामि पुन्टेन्द्र विक्रम परियारलाई मानार्थ हस्पिट्यालिटी मेनेजमेन्टको डक्टरेट्को उपाधी प्रदान गरिबक्सन चाहन्छौँ!

Read Full Discussion Thread for this article