Posted by: Rahuldai March 24, 2008
Login in to Rate this Post:
0
?
स्वागत छ बिर्खे महाराजलाई ।
झन्डै अनाथालय मा राख्न लागेका थिए चौतारीलाई , ट्याममै आइपुग्नु भयो र बच्यो। कार्यबाहक जिम्माल उर्फ रिट्ठे पट्ठोले पनि धेरै दिन सम्हाल्न सकेन। ट्याम ट्याम मा असली रुपमा झुल्किने।