Posted by: bikash kc March 24, 2008
Login in to Rate this Post:
0
?
Time has come............
एक जुगमा एक दिन एक चोटि आउछ , उलटपुलट उथलपुथल हेरफेर ल्याउछ
शायद त्यो समय अब आएको छ ....
लाटा सोझा बोल्न थालछन चल्छ ओठ दु:खको ............
राल्फा का रायन हरुले गाएको यो गाना को अर्थ शायद अब भेटिदैछ .......
संबिधान सभा को यो निर्वाचन ले वास्तविक अर्थमा देशका जल्दा बल्दा समस्या हरु को उचित सम्बोधन गरोस ......आजलाई एही शुभकामना गरौ है त साथी हो
Last edited: 24-Mar-08 04:16 AM