Posted by: eyes_nepal March 22, 2008
Prakiti Giri - Vote for me please like you voted for Prashant...
Login in to Rate this Post:     0       ?        

कुनालको अनुहार हेर्दा सातो गएको बच्चा जस्तो पो देखियो। तैपनी आफ्नो व्यबहारलाई जस्तिफाइ गर्न खोज्छ। बाठी शेरया ले प्रक्रितीको गुणगान गरेर कुरा मिलाई।


प्रक्रितीको खुबी चै लोक्गीत र पशचिमी आधुनिक गीत तर्फ फुरेको देखियो। अब अली राग र पुराना गीतहरुको गुरुहरुसँग शिक्ष्या लियर आफ्नो खुबी तिखार्नुपर्ने देखिन्छ।


ल राम्रो गर बहिनी र चाडै हामीलाई आफ्नो मिठो स्वोरमा नेपाली गीत सुनाउ। हाम्रो शुभकामना तिमीलाई, रिता आन्टी तपाईंले धेरै राम्रो अविवाहकता देखाउनु भयो, धेरै धेरै धन्यवाद।

Read Full Discussion Thread for this article