Posted by: भउते March 22, 2008
मलाई नलागेको रोग
Login in to Rate this Post:     0       ?        

गजब राम्रो छ फुच्चेकेटो-ज्यू!  तपाइँको कथाले मलाई सधैँ छुट्टै दुनियामा पुर्‍याउँछ, अनि केही सोँच्न बाध्य बनाउँछ। स्तरीय लेखनशैली !

बाँकी भागको प्रतिक्षामा।

Read Full Discussion Thread for this article