Posted by: Harka_Bahadur March 21, 2008
Login in to Rate this Post:
0
?
त्यो लगयी सक्यो लहरेले, बरु त्यो मैथिली गीत खोजेको कही भेटिन मैले त तिमी खोजत भेटिन्छकि,
गीत होकी होली मा मात्रै गाउँनेहो त्यो चै मलाई थाहा भएन, तेही हामीले दिउसो गाको गीत क्या जागिरा सरर भन्ने।
hamra kakahaarule gauthe holiko belama haami bacha bacha hunda..