Posted by: ritthe March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
खै अझै माल्पुवा का छ हँ? भोक लाग्यो मलाई !
लुते र स्याङ्जाली ब्रो हरु पनी होली खेल्न आ' रइछन
आफुलाई  त २ जग घोट्टा ले फिलिली बनाइ हाल्यो नि
ल ह्यापी होली है ब्रो हरु
Read Full Discussion Thread for this article