Posted by: syanjali March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

रातो चोली लाउने साउनी दिदिले बेथु ( गिनेरी ) को साग बेच्न बसेको हो ?
बजैले कस्तो मिठो बनाउदथियो। अबात उ पनि छैन,


होली त आएछ, सानो हुँदा बैल गाडा तानी रहेको बैल ले पहेलो सुची गर्दा एउटा हसमुख नानीले " बिचरालाई होलिको पानी पियाएछन " भन्दा खित्का छोडेर नहास्ने कोही रहेनन । मदेसमा त बैल लाई पनि होली लाग्छ है ,

Read Full Discussion Thread for this article