Posted by: Harka_Bahadur March 21, 2008
Login in to Rate this Post:
0
?
म चै ढलेछु, कस्तो पानीले प्याक प्याक पार्यो हो। कस्तो मुख नै सुख्खा भो, खै त्यो ओरेन्ज बल भन्ने चकलेट झिकत रिठ्ठे खाम खाम।
ठुलि चिशो पानी खाम्न खै खै।