Posted by: ritthe March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

सुन्तले सर, जिम्माल बा आको पक्क पक्की खबर हो -- हिजो साँझ आ इपुगेका खर्क एक्छिन टेलिफोन बार्ता गर्ने मौका मिलेको थियो
ठुल्दाइ, म त भन्दै थिए हिजो को बोर फस मा धादली पक्कै bhaa' छ भनेर-- तेसै टायर् बाल्छु म?
नेत्रे को हाकिम ले गर्नु गरेछ त ! सिस्नु पानी लाइदेउ नै आँफै ठाउँमा आउछ भोली देखी
Read Full Discussion Thread for this article