Posted by: Rahuldai March 21, 2008
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम।
खूब होली खेल्या छ अल्लारे हरु। भरे भात सट्टा चामल खानु पर्ला है।
पिउनु लाई पानी छैन लोला लाई पानी?
जिउनुलाई हिम्मत छैन बम गोला मै जवानी?