Posted by: Harka_Bahadur March 21, 2008
Login in to Rate this Post:
0
?
तेशो गरेको हो अन्तरे दाई, पर्बते दाइले भये भर्को बल लगार पिच्कारी हान्दानी केटीलाई लागेनछ है। अनी कठै हाम्रो चित्रे फेला परेछ बुडाहरूले चित्रेलाई लगेर चोपेछन पानीमा।