Posted by: Harka_Bahadur March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
अब के गर्ने त थाकियो गाठ्ठे कती ढोलक बजाउनु, एक राउन्ड इनारमा नुवाएर आउनु पर्‍यो। अनी एक गिलास घोट्टा तन्काउनु पर्‍यो।
Read Full Discussion Thread for this article